कान्तिलोकपथ बामपन्थीको मागी खाने भाँडो भएको थियो: उदयशमशेर

काठमाडौं । कांग्रेसबाट ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार उदय शम्शेर राणाले विकास गर्नेलार्इ मत दिन मतदाताहरुलार्इ आग्रह गरेका छन् । दक्षिण ललितपुरको ठूलादुर्लुङमा चुनावी घरदैलो कार्यक्रमपछि आयोजित सभालार्इ सम्बोधन गर्दै उम्मेदवार राणाले ललितपुर क्षेत्र नं १ को विकासका लागि आफूले निकै संघर्ष गरेको बताएका हुन् । उनले भने, ‘आज यो क्षेत्रमा जति … Continue reading कान्तिलोकपथ बामपन्थीको मागी खाने भाँडो भएको थियो: उदयशमशेर